KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इस्वी सनको नयाँ वर्ष २०२५ सुरू

इस्वी सनको नयाँ वर्ष २०२५ सुरू

काठमाडौं, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरूआत भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

Facebook Comment

Related Posts

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन तयारी पूर्ण

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar