KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपेन्द्र यादबले मधेशको इज्जत बेचेर पार्टी टुक्रा टुक्रा पारियो : सन्तोष यादव

उपेन्द्र यादबले मधेशको इज्जत बेचेर पार्टी टुक्रा टुक्रा पारियो : सन्तोष यादव

जनकपुर, १३ पौस । धनुषा जिल्लाको बिदेह नगरपालिकामा बिहीबार नेकपा एमालेको धनुषा क्षेत्रीय कमिटी २ क द्वारा आयोजित बृहत जनसभा र पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य संतोष यादवले मधेशमा आफ्नो भूमिकाबारे टिप्पणी गर्दै भने, “जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा महत्वपूर्ण स्थान हासिल गरे पनि उनले मधेशको इज्जतलाई बेचेर अहिले पार्टी टुक्रा–टुक्रा पारेका छन् ।

उनले आफ्नो अनुभव साझा गर्दै भने, “मैले नेपाली कांग्रेसमा हुँदा पार्टीलाई जनतामुखी बनाउनका लागि धेरै संघर्ष गरें, तर पछि मैले कांग्रेस छोड्नु परेको थियो ।

अहिले नेकपा एमालेमा सामेल भएको छु र यहाँ मैले राम्रो सम्मान र अवसरहरू पाएको छु । कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै यादवले भने, “तपाईंहरूले पनि नेकपा एमालेमा सामेल भएर सम्मान र अवसर प्राप्त गर्नु हुनेछ ।

यहाँ सामेल भएका हजारौं नेता र कार्यकर्ताले विभिन्न दलहरूको परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar