KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : डाकाको समुहले गरे एक वृद्धको हत्या

महोत्तरी : डाकाको समुहले गरे एक वृद्धको हत्या

महोत्तरी ,६ पौस । महोत्तरीमा एक डाकाको समूहले एकजना वृद्धको हत्या गरेको छ ।

महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको शनिवार बिहान डाका समूहले हत्या गरेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको छ ।

डिएसपी जयसवारका अनुसार बिहान ४ बजेको समयमा ७÷८जनाको संख्यामा आएका लुटेरा समूहले झाको हत्या गरेर घरमा लुटपाट गरेका छन् । डाकाले घरमा रहेको मङ्गलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेका छन् ।

यस घटना विषयमा थप अनुसन्धान भईरहेको डिएसपी जयसवारले बताए ।

Facebook Comment

Related Posts

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

पोखरा : लेकसाइड क्षेत्र सिल, बम आशंकामा सुरक्षा कडा

पोखरा : लेकसाइड क्षेत्र सिल, बम आशंकामा सुरक्षा कडा

निर्वाचन आयोगद्वारा रास्वपा उम्मेदवार साहको उम्मेदवारी रद्द

निर्वाचन आयोगद्वारा रास्वपा उम्मेदवार साहको उम्मेदवारी रद्द

मतदानका लागि घर फर्किनेको लर्को

मतदानका लागि घर फर्किनेको लर्को

मौनअवधिमा काठमाडौंमा दुई गाडीमा आगजनी

मौनअवधिमा काठमाडौंमा दुई गाडीमा आगजनी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar