KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अधिकारका लागि एकता आवश्यक छ : सांसद लखन दास

अधिकारका लागि एकता आवश्यक छ : सांसद लखन दास

जनकपुर, ३ पौस । बुधवार जनकपुर उपमहानगरपालिका वार्ड नं ११ स्थित मुक्ति समाज जिल्ला कमिटीले नेपालको उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवस धूमधामसँग मनाएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नं २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य लखन दास थिए । सासद लखन दासले कार्यक्रममा बोल्दै दलित अधिकार प्राप्तिका लागि दलित समुदायका बीच एकता र संगठनको महत्त्वलाई जोड दिए ।

उनले भने, “हामी सबैलाई एकजुट हुन जरुरी छ, ताकि हामी सँगै हाम्रो अधिकारका लागि लड्न सकौं ।“ उनले थपे, “दलित अधिकार सुनिश्चित गर्न नेकपा एमाले मात्र एकमात्र पार्टी हो, जसले यस दिशामा प्रभावकारी कदम उठाएको छ ।

“उक्त कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजसँग आबद्ध सम्पूर्ण सदस्यहरू उपस्थित थिए, जसले समाजका उत्थानका लागि निरन्तर संघर्ष गर्न एकजुट हुने प्रतिज्ञा गरे ।

उत्पीडित जातीय समुदायको अधिकार र समानताको लागि आवाज उठाउने महत्त्वलाई सांसद दासले प्रकट गर्यो ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar