KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण यस्तो, शनिबार फाइनल

नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण यस्तो, शनिबार फाइनल

काठमाडौं, १ पोष । नेपाल प्रिमियर लिग (एनपीएल) मा हारका बाबजुद कर्णाली याक्सले शीर्ष चारमा स्थान बनाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको हो ।

सुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । समान खेलबाट १० अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् । ७ खेलबाट समान ८ अंक भएको चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै एलिमिनेटरका लागि छनोट भएको हो ।

चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । एनपीएलमा भोलि मंगलबार विश्राम छ । बुधबारको एलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्नेछन् । सो खेल बिहान ९ बजे सुरु हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफासर्यस खेल्ने छ । पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिने छ । सोही दिनको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुने छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स खेल्ने छन् । सो खेल दिउँसो १ बजे सुरु हुने छ । यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्ने छ । पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्ने छन् । दोस्रो क्वालिफायर खेल बिहीबार हुने छ ।

यसको विजेता फाइनल पुग्ने छ । फाइनल खेल शनिबार हुने छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar