KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रामपरी ठाकुरको हत्या : शरीर र टाउको ३० मिटरको दुरीमा भेटियो

रामपरी ठाकुरको हत्या : शरीर र टाउको ३० मिटरको दुरीमा भेटियो

जनकपुर, २१ मंसिर । धनुषा जिल्लामा एक महिलाको विभत्स हत्या भएको छ ।

धनुषाको विदेहनगर नगरपालिका–५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुरको शव बुधबार दिउँसो घरदेखि करीब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा फेला परेको हो ।

हत्या भएको अवस्थामा उनको शरीर र टाउको अलग–अल्ग भेटिएको छ । शवको शरीर नग्न अवस्थामा थियो भने टाउकोको भाग कमला नदीको नहरमा फेला परेको थियो ।

दुरीका अनुसार, शरीर र टाउको भेटेको स्थानबाट केही समय अगाडि रगतको धारा बगेको पनि देखिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार, धारिलो हतियार प्रयोग गरेर उनको घाँटी छिनाएर हत्या गरिएको प्रहरीले जानकारी दिएका छन् ।

मृतक रामपरीका श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका छन् । मृतकका कान्छो छोराले प्रहरीलाई जानकारी दिएको अनुसार, मंगबार अपराह्न रामपरी घाँस लिन चौरतिर गएकी थिइन् ।

अवेर साँझसम्म घर फर्कन नआएपछि परिवारजनले उनको खोजी सुरु गरे । तर, बिहीबार बिहान शव भेटिएको घटनाले सबैलाई स्तब्ध पारिदिएको छ ।

घटनापछि प्रहरीले संलग्नता भएको आशंकामा तीन जनालाई पक्राउ गरेको थियो । अहिले एकजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

Facebook Comment

Related Posts

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar