KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाहपञ्चमी महोत्सव : आज पाँचौं दिन जानकीको मटकोर

विवाहपञ्चमी महोत्सव : आज पाँचौं दिन जानकीको मटकोर

जनकपुर, २० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर रहेको छ ।

आज दिउँसो जानकी मन्दिरबाट बाजागाजासहित पुगेर ऐतिहासिक गंगासागरमा मटकोर गरिने कार्यक्रम रहेको छ । मिथिलाको परम्परागत प्रचलनअनुसार गंगासागरमा मटकोर गरिन्छ ।

मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिन्छ । साथै, उपस्थिति सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन् ।

यसै अवसरमा गंगासागरमा दैनिक साँझ आयोजना हुने गंगा महा आरती आज दिउँसो नै सम्पन्न गरिनेछ । मटकोर सम्पन्न भएपछि भोली शुक्रबार राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाह समारोह आयोजना गरिनेछ ।

मंसिर १६ गते विधिवत रूपमा सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् । भोली छैठौँ दिन विवाहपञ्चमीको प्रमुख कार्यक्रम सम्पन्न गरिनेछ ।

Facebook Comment

Related Posts

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar