KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीमा २० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा शुरू

प्रहरीमा २० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा शुरू

काठमाडौं, १३ मंसिर। । गृह मन्त्रालयले बढुवा सिफारिसको तयारी गरेपछि नेपाल प्रहरीमा रिक्त २० एसएसपीका निम्ति ४६ एसपीबीच चर्को प्रतिस्पर्धा शुरू भएको छ ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा गठित बढुवा समितिले एसएसपी हुने योग्यता पूरा गरेका एसपीहरूको कार्यसम्पादन मूल्यांकन अध्ययन थालेसँगै एसपीहरू दौडधुप र भनसुनमा सक्रिय देखिन्छन् ।

बढुवा समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकाल सदस्य छन् । मन्त्रालयले मंसिर ९ गते बेलुकी ८ एसएसपीलाई डीआईजी बढुवाका निम्ति सिफारिस गरेपछि एसएसपीको रिक्त दरबन्दी २० हुन पुगेको छ ।

सिफारिस भएका डीआईजी बढुवाको अनुमोदन मन्त्रिपरिषद् बैठकले बिहीबार गर्ने सम्भावना छ । त्यसपछि एसएसपीको रिक्त दरबन्दी पूर्ति गर्ने प्रक्रिया शुरू हुने गृहस्रोतले जनाएको छ ।

यदि डीआईजी बढुवामा जस्तै अघिल्लो बढुवाको वरिष्ठता कायम हुने हो भने यसचोटि २०५६।०३।०३ र २०५८।०४।१८ मा इन्स्पेक्टरमा भर्ना भई २०७५।११।०७ मा एसपी बढुवा हुने अधिकृत एसएसपी बढुवाका दाबेदार हुन् ।

Facebook Comment

Related Posts

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar