KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको पहिलो जीत

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको पहिलो जीत

काठमाडौं, १० मंसिर । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जीत निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो ।

नेपालले जीतका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए ।

यस्तै, भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।

Facebook Comment

Related Posts

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar