KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज भरदुतिया पर्व मनाइँदै

आज भरदुतिया पर्व मनाइँदै

जनकपुर, १८ कार्तिक । तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ ।

दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ । दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ । पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ ।

तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।

Facebook Comment

Related Posts

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar