KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनतेरस : तिहारको आरम्भ र किनमेलको चहलपहल

धनतेरस : तिहारको आरम्भ र किनमेलको चहलपहल

जनकपुर, १३ कातिक । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आज विधिवत् रूपमा आरम्भ भएको छ । यस दिनलाई धनतेरस पनि भनिन्छ ।

धनतेरसको अवसरमा बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन रहेको छ । जनकपुरका विभिन्न चौकहरूको बजारमा भिड लागेको छ ।

विशेषगरी जानकीचौक, रामचौक, महाबिरचौक, जनकचौक, र शिवचौकमा किनमेल गर्नेहरूको ठूलो चहलपहल देखिएको छ ।

आज साँझदेखि झिलीमिली बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सुरु गरिन्छ । यस वर्षको तिहारमा लक्ष्मी पूजाको दिन कात्तिक १५ गते पर्नेछ ।

भाइटीका भने कात्तिक १८ गते मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

Facebook Comment

Related Posts

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

सिंहदरबारभित्र विरोध गर्ने चार जना युवालाई पक्राउ

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar