KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु

सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु

काठमाडौं, २८ असोज । सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको उपचारका क्रममा मृत्यु भएको छ ।

गत १० र ११ गते आएको अविरल वर्षापछि बाढी–पहिरोमा उद्धारका लागि खटिएका उनको सोमबार बिहान नेपाल एपिएफ अस्पताल बलम्बुमा मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।

बडुवाल सोही बेसमा साउन ३ गतेदेखि टिम कमान्डर थिए । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो ।

पछिल्लो समय असोज १०–११ गतेको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो ।

ज्वरो लगायतका समस्या देखिएपछि बडुवाललाई असोज २६ गते नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गराइएको थियो ।

उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको डिएसपी थापाले बताए ।

Facebook Comment

Related Posts

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

ताजा समाचार

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar