KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई दशैँ टीका नलगाउने

प्रधानमन्त्री ओलीद्वारा आज सिंहदरवारमा पत्रकार सम्मेलन

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष सर्वसाधारणलाई दसैँको टीका लगाइदिने कार्यक्रम रद्द गरेका छन् ।

उनले फेसबुकमा एक सन्देश जारी गर्दै उनले पारिवारिक सदस्यहरूसँग मात्रै टीका लगाउने बताएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसपालि विजया दशमीको टीका उल्लासपूर्ण नभएको बताए ।

उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भनेका छन, प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन ।

परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।

Facebook Comment

Related Posts

गैह्रीगाउँपछि मनोहरामा डोजर, बस्ती हटाउने काम तीव्र

गैह्रीगाउँपछि मनोहरामा डोजर, बस्ती हटाउने काम तीव्र

५० हजार घुससहित प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

५० हजार घुससहित प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

ह्वाइट हाउस बाहिर तनाव : आक्रमणकारी पक्राउ

ह्वाइट हाउस बाहिर तनाव : आक्रमणकारी पक्राउ

राप्रपा राजाको होइन, राजसंस्था मान्नेहरूको पार्टी : लिङ्देन

राप्रपा राजाको होइन, राजसंस्था मान्नेहरूको पार्टी : लिङ्देन

सुकुमवासी बस्ती हटाउन कडा सुरक्षा, मनोहरामा पुनः प्रयास

सुकुमवासी बस्ती हटाउन कडा सुरक्षा, मनोहरामा पुनः प्रयास

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar