KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘अप्पन भाषा, भेष आ सँस्कृतिक संरक्षण हमरासभक दायित्व अछि’ : मुख्यमन्त्री सिँह

मधेश प्रदेशका मुख्यमन्त्री सिँह पोखरामा

‘अप्पन भाषा, भेष आ सँस्कृतिक संरक्षण हमरासभक दायित्व अछि’ : मुख्यमन्त्री सिँह

जनकपुर, १९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशवासीले स्वदेश तथा विदेशका जुनसुकै भूगोलमा बसोबास गरे पनि आफ्ना भाषा, भेषभूषा र सँस्कृतिको जर्गेना गर्दैआएको बताउनुभएको छ ।

मधेश–कास्की सम्पर्क समाजद्वारा आयोजित नवदुर्गा समारोहमा सहभागी हुन शनिबार पोखरा पुग्नुभएका मुख्यमन्त्री सिँहले देशका विभिन्न क्षेत्रमा पेसा र व्यवसायका सिलसिलामा पुगी बसोबास गरिरहेका मधेशी समुदायले आफ्नो मौलिक र विशिष्ठ सँस्कृति तथा परम्परा साझा गर्ने दायित्व पुरा गरी मधेशको गौरव र गरिमा वृद्धि गरेको उल्लेख गर्नुभयो ।

मैथिली भाषामा बोल्दै उहाँले मधेशबाट आएर पोखरामा बसोबास गरिरहेकाहरूले शक्ति स्वरूपा दुर्गाको पूजा समारोहमा आफूलाई आमन्त्रण गरेकामा आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कार्यव्यस्तताका बाबजुद पनि म तपाईँहरूको आशीर्वाद ग्रहण गर्न र शुभकामना दिन पोखरा आएको छु ।’ पोखरा र जनकपुरधामको पर्यटकीय विकासका लागि हवाई कनेक्टिभिटी आवश्यक रहेको भन्दै मुख्यमन्त्री सिँहले सीमावर्ती क्षेत्रमा रहेको धार्मिक नगरी जनकपुरधाममा हजारौँको सँख्यामा भारतीय पर्यटक आउने गरेको र तिनको आकर्षक गन्तव्य पोखरासमेत रहने गरेकाले फलाइट कनेक्टिभिटीमार्फत पर्यटनको विकास तथा विस्तार गर्न सकिने कुरामा जोड दिनुभयो ।

समारोहअन्तर्गत मुख्यमन्त्री सिँहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सयौँको सँख्यामा मधेशी समुदायको सहभागिता रहेको थियो । उहाँहरूले मुख्यमन्त्री सिँहलाई पोखरामा भव्य स्वागत गरेका छन् ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar