KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दशैंको तयारीमा श्री महाविर युवा कमिटि , जनकपुरधाममा उत्साह

दशैंको तयारीमा श्री महाविर युवा कमिटि , जनकपुरधाममा उत्साह

जनकपुर, १६ असोज । जनकपुरधामको प्रमुख शक्तिपिठ माँ राजदेवी मन्दिरको व्यवस्थापन गर्दै हरेक वर्ष आयोजना हुने दशैं मेलाको तयारी यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ ।

आयोजक श्री महाविर युवा कमिटिले यस विषयमा पत्रकार सम्मेलनमा जानकारी दिएका छन । मन्दिर प्रांगण स्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समिति गठन गरी मेला, पुजापाठका साथै भिड व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको कमिटिका अध्यक्ष अजय गुप्ताले बताउनुभएको छ ।

दश वर्षदेखि बोकाबलीको टिकट दर दुई सय रहेको र यस वर्ष एक सय बढाएर तिनसय कायम गरिएको छ । बोकाबलीका लागि आउने सम्पूर्ण श्रद्धालुलाई निशुल्क भोजनको व्यवस्था गरिएको अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ ।

कमिटिका अनुसार जनकपुरधामको विशेषता र महत्वलाई दर्शाउने रामनवमी र जानकी नवमी जस्ता मेलाहरू लोप हुँदै गएका छन् । यसैबीच, भव्य दशमी मेला बचाउन सबैले सकारात्मक सोच्नुपर्ने कुरा पनि जोड दिएका छन् ।

श्री महाविर युवा कमिटिको निरन्तर प्रयासले यस मेला र स्थानीय सांस्कृतिक महत्वलाई जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । यस अवसरमा सबै धर्मावलम्बी र श्रद्धालुहरूलाई उपस्थित भई मेलाको रमाइलो गरिदिन पनि अनुरोध गरिएको छ ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar