KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित समुदायमा छुवाछूत अनुगमन समितिले दलित उत्थानमा कार्य गर्छ : प्रमुख प्रशासकिय अधिकृत साह

दलित समुदायमा छुवाछूत अनुगमन समितिले दलित उत्थानमा कार्य गर्छ : प्रमुख प्रशासकिय अधिकृत साह

महोत्तरी, १५ असोज । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयकुमार साहले जलेश्वर नगरपालिका गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको विकास उत्थान कार्य गर्ने बताए ।

मंगलबार जलेश्वर नगरपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत साहले, भने दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि बजेट विनियोजन गरी कार्ययोजना कार्यक्रम सञ्चालन गर्ने बताए ।

छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा जलेश्वर नगरपालिकाका दलित कार्यपालिका सदस्य सुदामा देवीको संयोजकत्वमा ९ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।

सो समितिमा सदस्यहरुमा राजनैतिक दलबाट रामएकवाल खत्वे,रामस्वरुप महरा,रमेश पासवान किशोर पासवान,बिक्कु पासवान र जलेश्वर नगरपालिकाका सामाजिक विकाश शाखा अधिकृत विश्वनाथ यादव रहेका छन । सो समितिमा दलित अधिकारको क्षेत्रमा कार्य गर्दै आएका दलित समुदायबाट एक जना पुरुष र एक जना महिलालाई नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गरि समावेश गरिने नगर प्रमुख सुरेश साह सोनारले बताए ।

उक्त समिति गठन कार्यक्रममा जलेश्वर नगरपालिकाका जनप्रतिनिधि,राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले भने,–समितिलाई विभिन्न कार्यक्रम तथा दलित समुदायमा जिविकोपार्जजन एवम् प्रत्यक्षरुपमा लाभ हुने कार्य गर्नुपर्नेमा जोड दिएका छन ।

सो समिति गठन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ धनुषा अध्यक्ष कुलदीप दाससमेत उपस्थितीमा उक्त समिति गठन भएको छ ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar