KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छुवाछुत अनुगमन समितिले दलित उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने : पालिका अध्यक्ष यादव

छुवाछुत अनुगमन समितिले दलित उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने : पालिका अध्यक्ष यादव

जनकपुर, १५ असोज । महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरा गाउँपालिकामा गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताएका छन ।

सोमबार पिपरा गाउँपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताए ।

अध्यक्ष यादवले भने आगामी दिनहरूमा समितिले दलितहरूको हक र अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । समितिलाई विभिन्न कार्यक्रम तथा दलित समुदायलाई विकास उत्थान कार्यक्रमहरुका लागि दश लाख रुपैयाँको विनियोजन गर्ने बताएका छन ।

छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा पिपरा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राजेश कुमार दासको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको छ ।

सो समितिमा सदस्यहरुमा पिपरा गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष विदेही पासवान, दलित कार्यपालिका सदस्य लिलम मण्डल,शोभा देवी,रिता देवी महरा,रामसखी देवी,दलित अधिकारकर्मी गुरुशरण पासवान र अनिता देवी खत्वे, राजनैतिक दलबाट संतोष कुमार पासवान, राजकली देवी सदा,रामप्रताप पासवान,रामनाथ पासवान,रामजानकी पासवान रौदी पासवान र पिपरा गाउँपालिकाका सामाजिक विकाश शाखा अधिकृत राजिब कुमार झा रहेका छन ।

उक्त समिति गठन कार्यक्रममा पिपरा गाउँपालिकाका जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु आगाडी सारेको छ ।

सो समिति गठन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ धनुषा अध्यक्ष कुलदीप दाससमेतको उपस्थितीमा उक्त समिति गठन भएको छ ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar