KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुर्गा प्रसाई आरोप स्विकारे

दुर्गा प्रसाई आरोप स्विकारे

काठमाडौँ, ८ असोज । सरकारी वकिलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उसकै कार्यालयमा मंगलवार बयान लिएको छ । उनीसँग करिब २ घण्टा बयान लिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभएको छ ।

बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप स्विकारेका छन । यसअघि सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको थियो ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलवार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौँसँग उनलाई पक्राउ गर्नुको कारण मागेको छ ।

मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

Facebook Comment

Related Posts

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

ताजा समाचार

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar