KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कर्मचारी संचयकोषले सेवा दिएपछि मधेशका संचयकर्ता लाभान्वित

कर्मचारी संचयकोषले सेवा दिएपछि मधेशका संचयकर्ता लाभान्वित

जनकपुर, भदौ ३१ । कर्मचारी संचयकोषको जनकपुरधाममा रहेको शाखाकार्यालयले मधेश प्रदेशका संचयकर्तालाई भरपर्दो सेवाप्रदानगरेपछि यस क्षेत्रका संचयकर्ताहरु निक्कै लाभान्वितभएका छन् ।

अहिले संचयकर्ताहरुले सेवाप्रदेशको राजधानीजनकपुरधाममा नै सहजतरिकाले पाईरहेकाकारणले धेरै संचयकर्ताहरु कोषको सेवावाट लाभान्वितभएका छन् ।

आर्थिक वर्ष २०८०–०८१ म २ हजार ४ सय ५८ सेवानिवृत्त भएपछि संचयकर्तालाई ४४ करोड २७लाख रकमभुक्तानी गरेको जनकपुर शाखाकार्यालयकाप्रमुख राम प्रसाद लामिछानेले कोषको ६३ औं वार्षिकोत्सवको अवसरमा जनकपुरमा सोमवार आयोजना गरिएको कार्यक्रममा जानकारी दिनुभएको छ । यसका साथे सोहीअवधिमा ३ हजार ६६ सञ्चयकर्तालाई विषेश सापटी वापत ९४ करोड ८ लाखभुक्तानी गर्नुका साथै १ हजार ६ सय २२ संचयकर्तालाई सुत्केरी तथाशिशु हेरचाहखर्च वापत १ करोड २० लाख रकमभुक्तानीदिएको शाखाप्रमुख लामिछानेले जानकारी दिए ।

यसै गरि ३५ जना संचयकर्तालाई काजक्रियाखर्च भुक्तानीवापत १४ लाख, ५ जनालाई दुर्घटना क्षति भुक्तानीवापत २५ हजारको दरले १० लाख, १७जना संचयकर्तालाई स्वास्थ्यउपचार खर्च वापत २ लाख ८८ हजार र ५० जनालाई धितोमाआधारित सापटी लगानीवापत७ करोड ५१ लाख रकमभुक्तानी गरेको कार्यालयले जानकारी दिएको छ ।कार्यक्रममाबोल्दै मधेश प्रदेशका निमित्त प्रमुख सचिव राजन नेपालले कर्मचारी संचयकोषले संचयकर्ताका लागि ल्याएका कतिपय योजनाहरु निक्कै राम्रो भएको बताउदै अगामीदिनमाथप सेवाविस्तार गरेर व्याजको दर बढाउनुका साटो सेवाको दर विस्तार गरेको खण्डमा सञ्चयकोषको मुनाफा बढ्ने भएकाले यस तर्फ ध्यानदिनकालागि सुझावदिए ।

मधेश प्रदेशका अर्थमन्त्रालयका सचिवशुभाषचन्द्र शिवाकोेटीले संचयकर्ताहरुकालागिल्याएको सामाजिक सुरक्षाको कार्यक्रमलाई अगामीदिनमाथपविस्तार गर्दै जानआवश्यकभएको बताउदै संचयकर्ताको लगानी सही ठाउँमा गर्नकालागि सुझावदिए ।

धनुषाका प्रमुख जिल्लाअधिकारी रामुराज कडरीयाले कर्मचारी संचयकोषले स्वास्थ्यउपचारको सुविधानिजामति सेवा ऐनले परिवार भनेर परिभाषित गरेको परिवारका सदस्यलाई दिनकालागिआग्रह गरे । कार्यक्रममा संघीय कोष तथा लेखानियन्त्रकको कार्यालय धनुषाकाप्रमुखनवराज नेपाल, कोषकाकर्मचारीहरु सन्तोष कुमार साह र लोकनाथ ताजपुरीयाले विभिन्नविषयमा जानकारी दिएका थिए ।

Facebook Comment

Related Posts

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar