KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जउवा संघको नेतृत्व चयन गर्न आज चुनाव हुँदै

जउवा संघको नेतृत्व चयन गर्न आज चुनाव हुँदै

जनकपुर, २९ भादौं । जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्वका लागि आज चुनाव भइरहेको छ ।

संघकै परिसरमा विहान ८ बजे सुरु हुने मतदान करिब डेढ घण्टा ढिलो सुरु भएको थियो । चुनावबाट संघको १७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

जसका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । संघका ४ हजार ७६ सदस्य मतदानमा सहभागी हुने निर्वाचित समितिले जनाएको छ ।

अध्यक्षका लागि मनिष रमन साह, सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साह उम्मेदवार छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अबस्था रहेको छ । होटल व्यावसायी भण्डारीलाई नेकपा एमालेको समर्थन छ ।

उनी जनकपुरधाम एमाले नगर कमिटीका अध्यक्ष पनि हुन् । अल्मुनियम व्यावसायी जितेन्द्र र सुनचाँदी व्यावसायी मनिष दुबैजना नेपाली कांग्रेससंग आबद्ध छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्षमा लक्ष्मण साह र्निविरोध चुनिएको छ । बिश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएपछि साह निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्षका लागि पनि तीनजना मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह भिडेका छन् । उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध भइसकेको बुझिएको छ ।

विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण निर्विरोध चुनिएका हुन् । महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुर उम्मेदवार छन् ।

महासचिवका लागि चारजना फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार छन् । यस्तै सचिवका लागि पनि चारजना नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साह प्रतिस्पर्धामा उत्रेका छन् ।

एशोसिएट सदस्यमा दिपककुमार साह र अभिषेककुमार चौधरी भिडेका छन् । ६ जना कार्यसमिती सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह र सुनिल दास कथबनियाबीच प्रतिस्पर्धा छ ।

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

ताजा समाचार

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar