KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमत पार्टीले जिल्ला समितिहरू घोषणा गर्ने

जनमत पार्टीले जिल्ला समितिहरू घोषणा गर्ने

काठमाडौँ, २८ भादौं । जनमत पार्टीले जिल्ला कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ । स्थानीय तहमा साधारणसभा गरेर समिति गठन भएसँगै पार्टीले जिल्ला समिति घोषणाको तयारी गरेको छ ।

जिल्ला समिति घोषणाको तयारी अन्तिम चरणमा रहेको जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले बताउनुभयो । वडा तहदेखि पालिकाका विभिन्न समितिले सिफारिस गरेको व्यक्ति जिल्ला समन्वय समितिको सदस्य हुनेछन् ।

त्यस्तै जिल्लाका निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका र वडाका अध्यक्षहरू जिल्ला समितिका पदेन सदस्य रहने जनमत पार्टीले जनाएको छ ।

त्यसैगरी जिल्ला समितिका पदाधिकारी जिल्ला समितिका सदस्यहरूबाट चयन हुने उपाध्यक्ष साहले बताए । सबै सिफारिस भएर केन्द्रमा आएपछि त्यसैको आधारमा केन्द्रले जिल्ला समिति घोषणा गर्ने उनले बताए ।

अहिलेलाई उपत्यकाका तीन जिल्लासहित तराई मधेसका जिल्ला गरी २२ वटा जिल्लाको जिल्ला समिति घोषणा गर्न लागिएको उपाध्यक्ष साहले बताए ।

पार्टीको सचिवालयले भदौ ३१ भित्र सबै तहका पार्टी सदस्यलाई आफ्नो वार्षिक लेबी बुझाउन निर्देशन दिएको छ । समयमा लेबी नबुझाउने सदस्यको नाम सम्बन्धित समितिबाट हटाउने चेतावनी समेत सचिवालयले दिएको छ ।

केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् समितिका सदस्यले वार्षिक एक हजार, प्रदेश समिति सदस्य ५०० सय, जिल्ला समिति सदस्यले ४००, पालिका समितिले ३००, वडा समिति सदस्यले २०० सय र क्रियाशील सदस्यता नवीकरणबापत वार्षिक १०० रुपैयाँ बुझाउनुपर्ने सचिवालयले निर्देशन दिएको छ ।

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar