KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको भेट

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विजय मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुको सहभागिता रहेको थियो ।

आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् ।

भारतका विदेशमन्त्री एस. जयशंकरले जलछिमेकी माल्दिभ्सको तीन दिने भ्रमण सकाएकै दिन भारतीय विदेश सचिवको स्थल छिमेकी नेपालमा दुई दिने भ्रमण सुरु भएको छ ।

मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन ।

Facebook Comment

Related Posts

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar