KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकरा विस्तार : पाँच राज्यमन्त्री थपिए

जनकपुरधाम, २२ साउन । मधेश प्रदेश सरकारमा पाँच राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले काँग्रेसबाट २, एमाले, जनमत र लोसपाबाट एक एक राज्यमन्त्री मंगलबार नियुक्त गरेका छन् । एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक, लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय जनकपुरमा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

Facebook Comment

Related Posts

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

उपचार खर्च जुटाउन छोरीले बेचिन् गरगहना, परिवारको सहयोग याचना

मधेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाको नयाँ व्यवस्था

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

खर्च कटौती प्रस्तावमाथि निर्णय गर्दै प्रतिनिधिसभा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar