KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँबाट वीरगन्ज आउर्दै गर्दा सुमो दुर्घटना, १० घाइते

काठमाडौँबाट वीरगन्ज आउर्दै गर्दा सुमो दुर्घटना, १० घाइते

काठमाडौँ,१९ साउन । काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा घाइते भएकाहरूको परिचय खुलेको छ ।

शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

जसमा चालकसहित ४ जनाको अवस्था गम्भीर छ भने बाँकी ६ जना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएकाहरूमा भारत घर भई हाल काठमाडौँको नेपालटार बस्ने ४० वर्षीय सन्तोष रञ्जन (टाउको र घाँटीमा चोट, अवस्था गम्भीर), भारतको मोतिहारी घर भएका ५० वर्षीय रावशाती अन्सारी (शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम), भारत घर भई हाल ललितपुरको सानेपा बस्ने ६१ वर्षीय सतेन शाह (टाउकोमा चोट, अवस्था मध्यम), भारत घर भई हाल काठमाडौँको न्युरोड बस्ने २० वर्षीय अपरोज आलम (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) छन् ।

घाइतेमा अधिकांश भारतीय नागरिक छन् । यस्तै अन्य घाइतेमा सुमो चालक वीरगन्जका ३३ वर्षीय जाठिर मिया तेली (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर), भारत घर भई हाल काठमाडौँको बल्खु बस्ने ३५ वर्षीय प्रदीय राय (टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम), भारत घर भई काठमाडौँको कुलेश्वर बस्ने सुनील राय (बाँया हातमा चोट, अवस्था मध्यम), उनकै भाई २४ वर्षका अनिल राय (दुवै हातमा चोट, अवस्था मध्यम), भारत घर भई बल्खु बस्ने ४४ वर्षका मोहम्द मुस्लिम (बाँया कुममा चोट, अवस्था मध्यम) र बारा जिल्ला आदर्श कोतुवाला गाउँका २८ वर्षका औशान अन्सारी (टाउको र छातीमा चोट, अवस्था गम्भीर) छन् ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar