KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : श्रीमानको हत्या, श्रीमती घाइते

मधेश प्रदेश : श्रीमानको हत्या, श्रीमती घाइते

जनकपुर, १५ साउन । धनुषामा कुटपिट गरी एकजनाको हत्या गरेको छ ।

धनुषाधाम नगरपालिका २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको छ भने उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छिन् ।

सोमबार ठाकुरको कुटपिटबाट मृत्यु भएको धनुषा प्रहरीकाका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभएको छ । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र श्रीमती श्यामु घाइते भएको डिएसपी अवाले बताका छन ।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

घटना लगतै घटनामा संलग्न आरोपमा आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

महन्थ ठाकुरद्वारा पिपरा गाउँपालिकाको नवनिर्मित ‘जनता दरबार’ भवनको निरीक्षण

महन्थ ठाकुरद्वारा पिपरा गाउँपालिकाको नवनिर्मित ‘जनता दरबार’ भवनको निरीक्षण

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar