जनकपुर, १२ असार । किशोर किशोरी मैत्री सेवा प्रदेशभरि लागु गर्ने स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले वताएका छन् ।
प्रदेश सरकार र स्थानीय सरकार मातहतमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान प्रति सरकार गम्भिर रहेको वताए ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कार्ययोजना तयार गरि कार्य गरिरहेको वताए । युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले “

