KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिला बिहारीमा नमुना युवा नगरको प्रथम अधिवेशन सम्पन्न

मिथिला बिहारीमा नमुना युवा नगरको प्रथम अधिवेशन सम्पन्न

जनकपुर, १४ जेष्ठ । मिथिला बिहारी नगरपालिकामा चार दिने नमुना युवा संसद कार्यक्रम अन्र्तगत नमुना युवा नगर सभाको प्रथम अधिवेशनको सोमवार समापन भएको छ ।

राष्ट्रिय युवा परिषद काठमाण्डौंको सहयोग तथा मिथिला बिहारी नगरपालिका शिक्षा शाखाद्वारा संचालित नमुना युवा संसद कार्यक्रममा स्थानीय सरकारले कसरी सदन चलाउने बारे सिकेका सहभागीहरुले नमुना अभ्यासद्वारा नै समापन कार्यक्रममा प्रयोग गरेर देखाएका थिए । सो नमुना संदनमा एक जना नगर प्रमुख, नगर उपप्रमुख र सचिवको अभिनय गरि नगरपालिकाको निति तथा कार्यक्रम, बजेट भाषण र नमुना युवा संसदको बिनियम पारित गरेका थिए ।

निति तथा कार्यक्रममा मिथिला बिहारी मन्दिरको बिकास गरि पर्यटन स्थल, कृषि क्षेत्र, बाटो, सडक, नदी नाला लगायतका विकासीय कार्यहरु समावेश गरेका थिए ।

मिथिला बिहारी नगरपालिका शिक्षा शाखाका प्रमुख रिमा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र प्रसाद यादबले सहभागीको नमुना संसदको अभ्यास देखेर “म नभए नगर चल्दैन, म नभए देशै चल्दैन” भने नाकारात्मक सोचाई नमुना संसद अभ्यासमा देखाएका युवाहरुले अगामी दिनमा नगर मात्र नभएर देशै चलाउन सक्ने बताए ।

उनले नमुना नगर जस्तो नगरपालिकाको नगरसभामा भिन्नता रहेको छ । हाम्रो नगरको बजेट बाडफाँट गर्दा मेरो वडामा यति अर्को वडा बढी, मेरो घर अगाडी सडक बनेन्, यावत समस्याहरु रहेको छ । नगरपालिकामा बजेटको अभावका कारण पनि धेरै काम गर्न सक्ने अवस्था छैन ।पालिकाका प्रमुख प्रसाशकिय अधिकृत नागेन्द्र प्रसाद यादबले अहिलेको युवाहरुले दिगो बिकास हेर्नको लागी कुलतमा नलाग्न युवाहरुलाई आग्रह गरेका छन् ।

लहैलहैमा लागेर लागुऔषध सेवन गरि आफनो जिवन नै अन्धकारमा पार्नु भन्दा कुलतलाई धार्मिक कार्यमा परिवर्तन हुन सके मनमा पनि शान्ति मिल्ने बताए ।

समापन कार्यक्रममा नगरपालिकाका उपनगर प्रमुख सोभा देबी साह बिभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar