KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतका कलेज तर्फ आकर्षित हुँदै मधेशका विद्यार्थीहरु

भारतका कलेज तर्फ आकर्षित हुँदै मधेशका विद्यार्थीहरु

जनकपुर, ११ जेष्ठ । जनकपुरधामबाट दर्जनौको संख्यामा विद्यार्थीहरु भारतमा अध्ययनका लागि जाने गरेका छन् ।

जनकपुरधाममा बिहीबार कृष्णा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै भर्ना अभियान २०२४ अन्तर्गत शैक्षिक मेलामा एक सय ५० जना विद्यार्थी भारतको विभिन्न प्रान्तका कलेजमा अध्ययनका लागि गएको जनाएको छ ।कृष्ण फाउन्डेसन जनकपुरका निर्देशक सुजित कर्णले भारतको आन्ध्र प्रदेश, चेन्नई, बेंग्लुरु, कर्नाटका, भेलोर, दिल्लीलगायतका सरकारी विश्वविद्यालय तथा निजी कलेजहरुमा अध्ययनका लागि जनकपुरधामबाट अहिलेसम्म १५० जना गइसकेको छ भने अझै जाने क्रम जारी रहेको बताए । जनकपुरधाममा आयोजित शैक्षिक मेलामा भारतको आधा दर्जनभन्दा बढी विश्विद्यालय र कलेजका प्रतिनिधिहरुसमेतको उपस्थितिमा फाउन्डेसनको तर्फबाट सयौँ विद्यार्थीहरुलाई कोर्षकाउन्सेलिंग, छात्रवृत्ति अवसर र मेलामा तत्कालै भर्ना गर्ने अभियानमा १५० जना विद्यार्थीहरुले नामांकन गराएको उनले बताए ।शैक्षिक मेलामा विद्यार्थी विशेषगरी चिकित्सकीय अध्ययन, इन्जिनियरिंग अध्ययन, कानुनी अध्ययनलगायत विभिन्न विषयगत अध्ययनप्रति विद्यार्थीहरुले रुचि राख्ने गरेको फाउन्डेसनका प्रतिनिधि द्रभेश झाले बताए ।

प्रतिनिधि झाले नेपाली विद्यार्थीहरुलाई भारतमा शैक्षिक अध्ययनका लागि विशेष शुल्क छुटको व्यवस्थासमेत रहेको बताए ।

Facebook Comment

Related Posts

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar