KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाही : बागमती नगरपालिकाका मेयर भरत थापा पदबाट निलम्बित

सर्लाही : बागमती नगरपालिकाका मेयर भरत थापा पदबाट निलम्बित

जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत प्रसाद थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक पदमा बसेर स्रोत नखुलेको करोडौं सम्पति आर्जन गरेको भन्दै अख्तियारले थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७४ असोज ७ गते बागमती नगरपालिकाको पहिलो पटक र दोश्रो पटक समेत निरन्त मेयरमा निर्वाचित भएको २०७९ माघ २९ गतेसम्मको अवधिमा उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार २०७४ असोज ७ गते अघि उनको संगोलको सम्पति ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ संगोल परिवारको सम्पति रहेकोमा मेयर भए यता उनले १३ करोड २० लाख ५ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी भएको देखिएको छ ।

उनले सार्वजनिक पदको दुरुपयोग गरेर ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

Facebook Comment

Related Posts

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

गृहमन्त्री गुरुङ–रवि भेट: बुढानीलकण्ठमा राजनीतिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar