KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

जनकपुरधाम, १२ चैत । मधेशको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।

आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । मध्यमा तथा अन्तगृह परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका थिए ।

विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास सहित हजारौं नगरबासीहरु परिक्रममा सहभागी भएको थियो ।

फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

१५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न भएको छ ।

माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमा यात्री श्रद्धालुहरुको आस्था हो ।

आज अन्तरगृह परिक्रमा सकिएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भोलि होली खेलिने छ ।

Facebook Comment

Related Posts

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

सबै क्षेत्रमा उपस्थिति बलियो बनाउन रास्वपाको निर्णय

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar