KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस” रैली र अन्तरक्रिया कार्यक्रम गरी मनाइयो

“५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस” रैली र अन्तरक्रिया कार्यक्रम गरी मनाइयो

संजु कुमारी दास, ८ चैत्र , नेपालको संविधानले सबै मानीस समान हुन् र कसैले कसैलाई छुआछुत वा जातिय आधारमा विभेद गर्नु हुदैन ,यस्ता विभेद गर्ने व्यक्ति का लागि सजाय र जरीवाना तोकीए पनि , समाजमा अहिले पनि जातिय विभेद हुदै आएकोले दलित समुदाय जस्तै मुसहर ,डोम ,चमार ,हलखोर , खत्बे , तत्मा , दुसाद , जसलाई सामाजिक संरचनाको पिंधमा राखि, अपमान जनक जिवन जिउन बाध्य बनाउदै आएको देखिन्छ ।

हाम्रो सामाजिक संरचना माथी बाट परिवर्तित भएको देखिए पनि भित्र त्यतीनै विभेद र असमानता रहेको पाइन्छ ।
गोलबजार नगरपालिका वडा नम्बर ५ असनपुर मगर टोल मा मुक्ति नेपाल द्वारा गठित दुर्गा महिला समुह र मुक्ति नेपालका टीम लगायत आज करीब ६० जनाको सहभागितामा ५९ औं अन्तराष्ट्रिय जातिय उत्पिरण दिवस २०८० को अवसरमा जातिय छुआछुत विरुद्ध , जातिय विभेद अन्त्य गरौं , सामाजिक सदभाव कायम गरौ र शान्ति निर्माणमा सहयोग गरौं भन्ने मूल नाराका साथ जनचेतना मुलक रैलि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लिङ्ग , जात र धर्मको नाममा हुने भेद भव अन्त्य गरौं । जातिय छुआँछुत अन्त्य गरौं , आफै बाट सुरु गरौं । जस्ता नारा लगाउदै असनपुर देखि सुरु भइ हवेली टोल हुदै गोलबजार ४ को रामप्रताप रामप्रसाद तामाङ बहुमुखि कैम्पस ,साविक ५ नम्बरको वडा कार्यालय हुदै असनपुर मगरटोलको समुदायिक भवनमा पुगी अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ ।
रैली हुदै गर्दा एक जना गैर दलित महिलाले भन्दै गरेको भनाई “ आईसँ बभिनिया बैन जेतइ , कतबो चिचियेतइ त आईर तोर सकतै ? आइर तोइरक सबटा कीत्ता इहे सब जोतत्तै ” “ एके चासमे सबटा मिला देतै त होतई ? ” यस्ता भनाई सुन्दा अझै पनि हामी १८औं शताब्दीमै बाची रहेको महसुस हुन्छ , आयोजक संस्थाका कार्यक्रम सन्योजक धिरेन्द्र साहले भन्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि अनिता महरा भन्नु हुन्छ , हामीलाई कम ज्यालामा काम गराउने गरेको र आफ्नो आवश्यत्ता अनुसार छुत अछुत मानने र मनाउने गरेको बताउनु हुन्छ , उनको अनुसार चामलमा भएको भुस सफा नहुन्जेल त्यो चामल छोइदैन , तर जब हामी चामल केलाई दीन्छौं, खान लायक बनाई दीन्छौ तब तेही चामल पवित्र र हामी अपवित्र हुन पुग्छौ । यो एउटा उदाहरण मात्र हुन् यस्ता भोगाई उनीहरु संग कती छन् कती ,,, त्यस्तै विजय महरा भन्छन् हामीलाई भोज भतेरमा त दस पाईला परै राख्ने गर्छन , निम्तो दीए पनि सबैले खाए पछाडी खुवाउछन् त्यसमा पनि भोजमा पाकेको सबै परीकार दीइदैन ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु द्वारा उनीहरुले भोग्दै र गर्दै आएको क्रियाकलापमा केही सुधार ल्याउदै जाति जाति बीच बनेको खाडललाई पुर्न सक्ने बताउदै , प्रत्येक जातिले त्यो चाहे दलित होस् वा गैर दलित, अरु जातिलाई की त आफु भन्दा ठुलो की त आफु भन्दा सानो मान्दै आएको छ र एक अर्का संग छुत अछुतको व्यबहार गर्दै आएको छ ।

त्यसैले आफै बाट सुरु गर्नु पर्छ भन्ने बुझाई लाई साझा गर्दै , दलित भित्र पर्ने विभिन्न जात जाति लाई एक भई अगाडी बढ्नु पर्ने, र त्यसको सुरुआत सामुहीक शान्ति भोज गरी गर्ने निर्णय समपुर्ण सहभागीले गरेको छ ।

उक्त भोजमा दलित गैर दलित सबै जना एकै ठाउ, एउटै भाडो र सबैको समान सहभागितामा खीर पकाई खाने र छुआछुत विरुद्ध आ आफ्नो सफर अगाडी बढाउने छन् । यो भोज यही चैत्र १४ गते बुधवारका दीन गर्ने तय भएको छ ।

Facebook Comment


Related Posts

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

ताजा समाचार

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar