KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसले संसद् अवरोध गरेपनि हामी काम गरेर देखाउँछौँ : गृहमन्त्री

कांग्रेसले संसद् अवरोध गरेपनि हामी काम गरेर देखाउँछौँ : गृहमन्त्री

काठमाडौं, ६ चैत । संसदको बाँकी चार वर्षको अवधि नै संसद् अवरोध गर्न कांग्रेसलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चुनौती दिएका छन् ।

मंगलबार सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै उनले कांग्रेस दूधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका छन् । ठाडो उजुरीमा गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस दूधले नुहाएको पार्टी होइन भन्ने नेपाली जनताले बुझेको भन्दै उनले कांग्रेसले नैतिकताको कुरा गर्न नसुहाउने जिकिर गरे ।

लामिछानेले संसदीय समिति बनाउने र राजीनामा माग्ने अडान कायम राख्न कांग्रेसलाई चुनौतीसमेत दिए । आफूहरू काम गर्न सरकारमा गएको र त्यसको संकेत देखाइसकेको उनले बताए ।

Facebook Comment

Related Posts

आज तराईमा गर्मी बढ्ने

आज तराईमा गर्मी बढ्ने

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

वडाध्यक्ष विष्टको निधनपछि गाउँपालिकामा शोक बिदा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar