KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एकल र नश्लवादी चिन्तत बोक्ने पार्टीबाट देश अगाडि बढ्दैंन : महतो

एकल र नश्लवादी चिन्तत बोक्ने पार्टीबाट देश अगाडि बढ्दैंन : महतो

नवलपरासी, २ चैत । एकल र नश्लवादी चिन्तत बोक्ने पार्टी र विचारबाट देश अगाडि बढ्न नसक्ने ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’का संयोजक राजेन्द्र महतोले बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर नयाँ अभियान सुरु गरेका महतोले अहिलेका मधेशवादी दल र मूलधारका भनिएका पार्टीबाट मुलुकले विकास र समृद्धि हासिल नहुने बताएका हुन् ।

पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै महतोले अभियानमार्फत देशैभरि नयाँ शक्ति निर्माण गर्ने बताए । वर्षौंदेखि मधेशको समृद्धि र अधिकारका लागि लडाइँ लडेको भए पनि केही व्यक्ति र एकलवादी सोचको कारण मधेशको समस्या जस्ताको तस्तै रहेको दाबी गरेका छन ।

अबको आन्दोलन र अभियान उत्पीडन र अधिकारबाट वञ्चित भएकाहरूको अधिकार स्थापित गर्ने लडाइँको रुपमा अगाडि बढाउने महतोले बताए ।

अहिलेको अभियानले तराई, पहाड, हिमाल सबै क्षेत्रका समस्या र उत्पीडनलाई सम्बोधन गर्ने बताउँदै अभियानबाट जन्मने पार्टी बहुलवादी हुने बताए ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar