KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाही : साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

सर्लाही : साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

जनकपुरधाम, २८ फागुन । सर्लाहीको कविलासी नगरपालिका १० सलेमपुरमा एक साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।

ठक्कर दिएको विरोधमा आक्रोशित यूवाहरुले ग २ ख १४४० नम्बरको बसमा आगो लगाएका छन् । मलंगवातर्फ गइरहेको बेला बसले साइकलयात्री जुगल महतोलाई ठक्कर दिएको थियो ।

घाइते महतोलाई उपचारका लागि मलंगवा लगिएको छ । घाइते महतो स्थानीय भएकाले आक्रोशित यूवाहरु बसमा आगो झोसेको र लामो समयसम्म प्रहरी समेत नपुग्दा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले ठक्कर दिएपछि स्थानीयले बसमा आगजनी गरेको बताए ।

Facebook Comment

Related Posts

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar