KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीबाट घुस सहित असई र हवलदार रंगे हात पक्राउ

महोत्तरीबाट घुस सहित असई र हवलदार रंगे हात पक्राउ

महोत्तरी, २७ फागुन । महाेत्तरीमा २० हजार घुस रकम सहित असई र हवलदारलाई रंगे हात पक्राउ परेको छ ।

गाैशाला नगरपालिका १२ स्थित प्रहरी चाैकी कान्तिबजारका प्रमुख प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र हवलदार मंजित कुमार झा २० हजार रकम सहित रंगे हात पक्राउ गरेको छ ।

गाैशाला नगरपालिका वडा नम्बर १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिरहेकाे अवस्थामा गाेप्य सुचनाकाे आधारमा चेकजाँच गर्दा हवलदार मंजित कुमार झाकाे पकेटबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिसवासले जनाएको छ ।

जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग लिएको २० हजार घुस रकम सहित पक्राउ परेका छन् ।

थप अनुसन्धान भईरहेकाे अख्तियारले जनाएका छन् ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar