KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समाजवादी मुस्लिम संघको अध्यक्षमा कलिम

समाजवादी मुस्लिम संघको अध्यक्षमा कलिम

केपी रिपोर्टर, अमिन राईन

जनकपुरधाम, ६ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को भात्त्रृ संगठन समाजवादी मुस्लिम संघ धनुषा जिल्ला अध्यक्षमा मो. कलिम राईन सर्वसहमतिले चयन भएको छ।

सबैला नगरपालिकाको नगर कमिटिले आयोजना गरेको भेलाबाट राईनलाई सर्व सहमतले चयन गरेको छ ।

कार्यक्रममा उपस्थित मध्य सबै भन्दा जेष्ठ नागरिक मो. अकमल राईनको अध्यक्षता र जसपाबाट निर्वाचित धनुषा क्षेत्र न १ को संघीय सांसद दिपक कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

समाजवदी मुस्लिम संघ धनुषाको जिल्ला कार्यसमितिमा उपाध्यक्ष, अजिम अनसारी, सचिव आमिन राईन, स.सचीव मो.कमरुदिन, कोषाध्यक्ष मो. जुवेर आलम, लगाईत २१ सदस्य समिति चयन भएका छ्न।

साथै समाजवादी मुस्लिम संघ धनुषाको १८ नगरपालिका, गाउँपालिकामा छिटै नगर देखि वाडा सम्म समिति निर्माण गर्ने नवनियुक्त अध्यक्ष राईनले प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा जसपा केन्द्रिय सल्लाहकार बिमल प्रसाद साह, प्रदेश संघीय परिषद सदस्य साजिद हुसेन, जसपा सबैला नगरपालिका अध्यक्ष बैजनाथ यादव, जसपा गनेशमान चारनाथ नगरपारलिका अध्यक्ष राम एकबाल शर्मा, लगाईत पार्टीका विभिन्न तहतपका नेताहरु सहभागीता कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comment

Related Posts

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली बस्ती हटाउने काम सुरु

थापाथली बस्ती हटाउने काम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar