KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कुनै पनि अपराधमा कसैलाई छुट दिदैनौं : गृहमन्त्री

कुनै पनि अपराधमा कसैलाई छुट दिदैनौं : गृहमन्त्री

काठमाडौं, १९ माघ । राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित ’गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका छन् ।

‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न । कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न’, उनले भने, ‘अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन् ।

गृहमन्त्री श्रेष्ठले शक्ति केन्द्रको कोही पक्राउ परेमा अनावश्यक दबाब दिने गरेको उनले बताए । उनले कुनै पनि अपराधमा संलग्नलाई पक्राउ गर्दा दबाब दिइरहे आफूहरू दिशा बदल्न सक्ने बताए ।

‘यसप्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा फेर्न सक्छौँ’, उनले भने, ‘कर्मचारी र सुरक्षानिकायले आफ्नो अडानमा दृढतापूर्वक उभिनुपर्छ ।

Facebook Comment

Related Posts

विदेशी मुद्रा सञ्चितिको सदुपयोगका लागि सोभरेन वेल्थ फन्डको प्रस्ताव

विदेशी मुद्रा सञ्चितिको सदुपयोगका लागि सोभरेन वेल्थ फन्डको प्रस्ताव

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राष्ट्रवादी शक्तिलाई एकजुट हुन धवलशमशेर राणाको आह्वान

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar