KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

काठमाडौँ, १५ असोज । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

संविधानअनुसार संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने अधिकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिमा रहने व्यवस्था छ। चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो।

प्रतिनिधिसभामा एक दर्जनभन्दा बढी विधेयक विभिन्न चरणमा विचाराधीन छन्।

Facebook Comment

Related Posts

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

ताजा समाचार

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar