KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

काठमाडौं, ६ असोज । मधेश प्रदेशमा सञ्चालित पूर्वाधार, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत प्रदेश उपसमिति गठन गरिएको छ।

उपसमितिमा सांसद तपेश्वर यादव, डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य छन्।

उपसमितिले प्रदेशका विभिन्न आयोजना तथा सरकारी निकायको काम, व्यवस्थापन र कार्यसम्पादनको अध्ययन तथा मूल्यांकन गर्नेछ। सार्वजनिक सम्पत्तिको हिनामिना, कानुन तथा सम्झौताअनुसार काम भए–नभएकोसमेत जाँच गरिनेछ।

आयोजनाको स्थलगत अनुगमन, कागजात अध्ययन र सरोकारवालासँग छलफल गरी आवश्यक सिफारिससहित समितिलाई प्रतिवेदन बुझाइनेछ। उपसमितिको कार्यावधि २०८३ माघ मसान्तसम्म तोकिएको छ।

Facebook Comment

Related Posts

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

बसमा आगलागी हुँदा ९० प्रतिशत जलेका चालकको निधन

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

प्रतिनिधिसभाको कार्यसूची अचानक परिवर्तन

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

ताजा समाचार

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

बसमा आगलागी हुँदा ९० प्रतिशत जलेका चालकको निधन

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

प्रतिनिधिसभाको कार्यसूची अचानक परिवर्तन

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar