KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीमा विभत्स हत्या : सेफ्टी ट्याङ्कीभित्र भेटियो युवकको शव

महोत्तरीमा विभत्स हत्या : सेफ्टी ट्याङ्कीभित्र भेटियो युवकको शव

महोत्तरी, २७ भदौँ । दुई दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक युवकको शव घरपछाडिको सेफ्टी ट्याङ्कीमा फेला परेको छ ।

बलवा नगरपालिका -७ बनौटास्थित एक घरको सेफ्टी ट्याङ्कीबाट टुक्रा टुक्रा पारिएको अवस्थामा विवेक कुमार सरदारको शव बरामद भएको प्रहरीले जनाएको छ ।

भङ्गाहा नगरपालिका–६ निवासी अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका-९ पिगौनस्थित दिदीको घरबाट मोटरसाइकलमा घरतर्फ फर्किने क्रममा बेपत्ता भएका थिए । विवेक घर नफर्किएपछि उनका बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए ।

निवेदनपछि प्रहरीले खोजी तीव्र बनाउने क्रममा बलवा-७ बनौटास्थित अशोक कुमार ठाकुरको घरपछाडि रहेको सेफ्टी ट्याङ्कीमा शव फेला पारेको हो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरधनी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी र २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, महोत्तरी गाउँपालिका-५ का ३७ वर्षीय सियाराम शर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar