KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

काठमाडौं, २६ भदौ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसूति सेवाका लागि भर्ना हुन नसकेपछि सडक पेटीमै बच्चा जन्माउन बाध्य भएकी बबिता पासवानको घटनापछि ६ जना कर्मचारीलाई कामबाट हटाएको छ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्स मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई छानबिन समितिको प्रतिवेदन नआएसम्म कामबाट हटाइएको जनाएको छ।

राजविराज-१४ पर्साहीकी बबिता पासवानले गत मंगलबार अस्पतालले भर्ना नलिएपछि सडक पेटीमै बच्चा जन्माएकी थिइन्।

घटना सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। सरकारले घटनाबारे छानबिन गर्न समिति गठन गरिसकेको छ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar