KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

काठमाडौं, २६ भदौ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली-३ ‘ए’ को सुरुङभित्र फसेका सञ्जय साह १० दिनपछि उद्धार भई उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

सुरुङबाट उद्धार गरिएपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो। सात दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई घर पठाइएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

आयोजनाका मेकानिकल फोरम्यान साहलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले उद्धार गरेको थियो। उनीसँगै सुरुङमा फसेका अर्का व्यक्तिको पनि सकुशल उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

गोजीमा पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपर्ने नारा कहाँ गयो?

गोजीमा पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपर्ने नारा कहाँ गयो?

ताजा समाचार

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar