KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पतालको गेटमै बच्चा जन्मिएपछि सेवा प्रवाहमाथि उठ्यो प्रश्न

अस्पतालको गेटमै बच्चा जन्मिएपछि सेवा प्रवाहमाथि उठ्यो प्रश्न

राजविराज, २५ भदौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले समयमै भर्ना नलिएपछि एक महिलाले अस्पताल परिसरअगाडिको फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई मंगलबार राति सुत्केरी व्यथा लागेपछि उनका श्रीमान् हरेराम पासवानसहित आफन्तले सिटी रिक्सामा अस्पताल पुयाएका थिए ।

बुधबार बिहान करिब २ : ३० बजे उनले अस्पतालअगाडिको फुटपाथमै छोरालाई जन्म दिएको बताइएको छ । बबिताका अनुसार अस्पतालको प्रसूति विभागमा कार्यरत स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने भन्दै त्यसका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताएका थिए ।

आफू विपन्न परिवारको भएको र तत्काल रकम नभएको जानकारी गराउँदा पनि भर्ना नलिएको उनको दाबी छ ।यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै परीक्षण नगराएको बताउँदै बबिताले तत्काल प्रसूति गराउन आग्रह गरे पनि स्वास्थ्यकर्मीले परीक्षणबिना प्रसूति गराउन नमिल्ने भन्दै बाहिर जान भनेको आरोप लगाएकी छन् ।

घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सरकारी अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठेको छ । सामाजिक सञ्जालमा घटनाको आलोचना गर्दै जिम्मेवार पक्षमाथि छानबिन तथा कारबाहीको मागसमेत भइरहेको छ ।

यता अस्पताल प्रशासनले भने बबिता राति करिब २ बजे अस्पतालमा भर्ना भएको र ल्याब परीक्षणका लागि बाहिरिएको दाबी गरेको छ । घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने अस्पतालले जनाएको छ ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar