KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दक्षिण कोरियाका विदेशमन्त्री चो काठमाडौँ आइपुगे

दक्षिण कोरियाका विदेशमन्त्री चो काठमाडौँ आइपुगे

काठमाडौं, २० भदौ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका छन्।

भोटेकोशी बाढीमा बेपत्ता भएका कोरियाली नागरिकको खोज तथा उद्धारबारे जानकारी लिन उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्।

बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना कोरियाली नागरिक सम्पर्कविहीन छन्। उनीहरूमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावरका कर्मचारी रहेको जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी बाढीपछिको खोज, उद्धार र राहतबारे छलफल गर्नेछन्। उनले नेपालमा खटिएको कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) तथा बेपत्ता नागरिकको खोजीमा परिचालित कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम छ।

केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीसँग सहकार्य गर्दै हेलिकोप्टर, ड्रोन, खोजी कुकुर र थर्मल इमेजिङलगायत उपकरण प्रयोग गरेर बेपत्ताको खोजी गरिरहेको छ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar