KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि सरकारले खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभिन्न कदम चालेको प्रधानमन्त्री बालेन शाहले संसद्लाई जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि तत्कालै सरकारको संयन्त्र सक्रिय पारिएको बताए। मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक गरी खोज तथा उद्धार, सुरक्षा, स्वास्थ्य र राहत परिचालनबारे समन्वय गरिएको उनले जानकारी दिए ।

जोखिमयुक्त सडक तथा क्षेत्रमा आवतजावत रोक्नुका साथै रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार तीव्र पारिएको थियो। रसुवा र नुवाकोटको विपद् व्यवस्थापन कोषमा १–१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ थप निकासा गरिएको प्रधानमन्त्रीले बताए ।

मन्त्रिपरिषद्ले बाढीपीडित घाइतेको निःशुल्क उपचार, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा खाना–बस्ने व्यवस्था, अवरुद्ध सडक, विद्युत् र दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्ने निर्णय गरेको थियो।

मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रदेश, स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरी खोज, उद्धार तथा राहत अघि बढाउने निर्णय पनि सरकारले गरेको प्रधानमन्त्री शाहले बताए ।

उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच निरन्तर समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित स्थानीय जनप्रतिनिधिसँग छलफल गरी सम्बन्धित तहलाई जिम्मेवारी तोकेर काम अघि बढाइएको उनले संसद्लाई जानकारी दिए ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar