KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

काठमाडौं, १६ भदौ । गृहमन्त्री सुदन गुरुङले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परिचालन गरिएको बताएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले थ्री ए र विभिन्न सुरुङ क्षेत्रमा उद्धार अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिए। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातदिन प्राविधिक तथा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।

सुरुङभित्र फसेकाहरूलाई अक्सिजन र खाद्यान्न पुर्‍याउन माथिल्लो भागबाट ड्रिल गर्ने वैकल्पिक योजना अघि बढाइएको उनले बताए। भारतीय र चिनियाँ उद्धार टोली नेपाली सेनासँग समन्वय गरी प्राविधिक तथा उद्धार कार्यमा संलग्न रहेको पनि उनले स्पष्ट पारे।

गुरुङले विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चा असत्य भएको बताए। उद्धारका क्रममा चार सुरक्षाकर्मी बेपत्ता भएको जानकारी दिँदै उनले सुरक्षाकर्मीले जोखिम मोलेर नागरिकको उद्धार गरिरहेको उल्लेख गरे।

राहत वितरणमा कुनै रोकतोक नरहेको भन्दै उनले संघसंस्था तथा व्यक्तिले पीडितसम्म प्रत्यक्ष राहत पुर्‍याउन सक्ने बताए। सरकारले घाइतेको उपचार र सम्भावित जीवितको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले नागरिकलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरे।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar