KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मृत्युदण्डको मागबारे गृहमन्त्री : संविधानले अनुमति दिँदैन

जेनजी आन्दोलनका मुद्दा फिर्ता प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने : गृहमन्त्री

काठमाडौं, ६ भदौ। गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गर्दै सरकारको पहिलो प्राथमिकता दोषीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउनु रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले घटनाको आरोपित पक्राउ परिसकेको र अनुसन्धान जारी रहेको जानकारी दिँदै अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको देखिए सम्बन्धित अधिकारीमाथि समेत छानबिन तथा कारबाही हुने बताए।

मृत्युदण्डको मागप्रति आफूले जनआक्रोश बुझ्ने भए पनि नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानुन बनाउन निषेध गरेको उनले स्पष्ट पारे। आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढिरहेको भन्दै उनले तत्कालको प्राथमिकता प्रमाण सुरक्षित गर्ने, निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्ने तथा दोषी उम्किन नदिने रहेको बताए।

गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा थप चार जना पक्राउ परेको जानकारी दिँदै मन्त्री गुरुङले अपुष्ट सूचनाका आधारमा मिडिया ट्रायल नगर्न आग्रह गरेका छन्। आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्दा अन्ततः न्याय नै कमजोर हुने उनको भनाइ छ।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar