KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरका गुठी पोखरी अतिक्रमण हटाउन डोजर चल्न थाल्यो

जनकपुर, ६ भदौ । जनकपुर उपमहानगरपालिकाभित्र गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउन डोजर चलाउन थालिएको छ ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सात दिनभित्र स्वेच्छाले संरचना हटाउन दिएको समयसीमा सकिएपछि शनिबार गोडधोई पोखरीबाट अतिक्रमित घरटहरा हटाउन सुरु गरेको हो ।

समितिका अनुसार पहिलो चरणमा विशहरा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर र दीर्घिका सरलगायतका पोखरी तथा डिलमा रहेका अनधिकृत संरचना हटाइनेछ ।

हालसम्म १३ वटा पोखरीको नापजाँच तथा रेखाङ्कन सम्पन्न भएको र तीमध्ये ७ पोखरीका डिलमा रहेका ४२ वटा कच्ची तथा पक्की संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ ।

समितिलाई जनकपुर क्षेत्रका पोखरी, मठ–मन्दिर तथा गुठी जग्गाको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar