KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागपञ्चमी : घरको मूल ढोकामा नागको तस्बिर टाँसी पूजा

नागपञ्चमी : घरको मूल ढोकामा नागको तस्बिर टाँसी पूजा

काठमाडौँ, १ भादौं । हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्परा अनुसार आज देशभर घरघरमा नागको तस्बिर टाँसी पूजा तथा आराधना गरी नाग पञ्चमी मनाइएको छ ।

यस अवसरमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, फूल र दुबो लगायत पूजा सामग्री चढाएर नागको पूजा गर्ने चलन छ ।

नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्नेछ । त्यसैगरी घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास समेत रहँदै आएको छ ।

नागपञ्चमीका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नागस्थान तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । नागपोखरी, टौदह र नागदह लगायतका स्थानहरूमा विशेष पूजा तथा धार्मिक गतिविधिहरू भइरहेका छन् ।

धार्मिक महत्त्वका साथै नागपञ्चमीलाई प्रकृति र सर्प संरक्षणसँग जोडेर पनि हेरिने गरिन्छ । खेतबारीमा पाइने सर्पले मुसा लगायतका जीव नियन्त्रणमा सहयोग पु¥याउने भएकाले पर्यावरणीय सन्तुलनमा नागको महत्त्वपूर्ण भूमिका रहेको छ ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar