KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको आज समापन

जनकपुर, ३० साउन । मिथिलाञ्चलका नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व आज विधिपूर्वक समापन हुँदैछ ।

साउन कृष्ण पञ्चमी अर्थात् मौनापञ्चमीका दिन सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ । पति-पत्नीबीच प्रेम, दाम्पत्य सुख र दीर्घ सौभाग्यको कामना गर्दै नवविवाहिता महिलाले माइतीघरमा यो पर्व मनाउने गर्छन् ।

पर्वमा शिव, गौरी र विषहराको पूजा, कथा श्रवण, सामूहिक गीतगान तथा ‘फूललोढी’ प्रमुख विधि हुन् । परम्परागत रूपमा ‘टेमी’ विधिअन्तर्गत घुँडामा बत्तीको लप्काले डाम्ने चलन रहे पनि पछिल्लो समय नयाँ पुस्ताले त्यसको सट्टा चन्दनको लेप लगाउन थालेका छन्।

पर्व समापनसँगै पूजामा प्रयोग गरिएका फूल तथा बेलपत्र नदी वा पोखरीमा विसर्जन गर्ने गरिन्छ । पहिले केही जातीय समुदायमा सीमित मधुश्रावणी पछिल्लो समय मिथिलाको साझा सांस्कृतिक पर्वका रूपमा विस्तार हुँदै गएको संस्कृतिविद्हरू बताउँछन् ।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar